कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ९१ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या ५९ रहेकाे छ भनेे आज कोरोनाले कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो २,५३२ जनाको कोरोना परीक्षण गरेकोमा ९१ जनामा संक्रमण पुष्टि छ।(३३६ जनाको आरटी-पीसीआर परीक्षणमा २७ जना अनि २,१९६ जनाको एन्टीजेन परीक्षणमा ६४ जना गरी ९१ कुल जना)
हाल देशम काेराेनाकाे सक्रिय मामिला २२० रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५६,७२८ पुगेको छ भने १२,०३० जनाको मृत्यु भएको छ। यसरी नै ९,९०,७८१ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।