केन्द्रिय मन्त्री जी. किशन रेड्डीको अवस्थामा देखियो स्थिर

d7e217d0-2d46-11ed-a054-61a0e7dba4f0_1662401907240_1682905485814.webp

नयाँ दिल्ली: केन्द्रिय मन्त्री जी. किशन रेड्डीको अवस्था अब स्थिर छ। जी किशन रेड्डीलाई गए आइतवार राती पेटको माथिल्लो भागमा समस्या भएपछि राती नै एम्समा भर्ती गराइएको थियो ।एम्स प्रशासन अनुसार जी. किशन रेड्डीको अवस्था अहिले स्थिर छ र उनले नियमित गतिविधिहरू गरिरहेका छन्। उनको स्वास्थ्यमाथि निगरानी राखिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement