कोरोनाको ९,९२३ नयाँ मामिला, १७ जनाको मृत्यु
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ९,९२३ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,३३,१९,३९६ पुगेको छ। त्यहिं गत २४ घण्टामा मोठ १७ जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,२४,८९० जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ७,२९३ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,२७,१५,१९३ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.६१℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेरा ७९,३१३ पुगेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ३,८८,६४१ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८५,८५,२६,५३४ जनाको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा १३,००,०२४ जनाले कोरोना खोप लगाउनको साथ कुल १,९६,३२,४३,००३ जनाले यो खोप लगाइसकेको छन्।