तस्करी गर्न लागेका गाईसहित दुई तस्कर पक्राउ

IMG-20230410-WA0169.jpg

कामरूप: असमको कामरूप (ग्रामीण) जिल्लाको सोनताली पुलिसले तस्करीको माध्यमद्वारा ल्याइएको २४ वटा गाय जफत गरेको छ। पुलिसले यस सम्बन्धमा दुई तस्करलाई पनि पक्राउ गरेको छ। सोनताली पुलिस अनुसार, गुप्त सूचनाको आधारमा गए राति चलाइएको छापामारी अभियानमा बरपेटा जिल्लाबाट २४ गायसहित दुई तस्करलाई पक्राउ गरिएको छ। ब्रह्मपुत्र नदी पार गरिरहेको समय गायहरूका साथमा पशु तस्करलाई पक्राउ गरेको हो।
लामो समयदेखि तस्करहरूले बरपेटा जिल्लाका विभिन्न भागहरूबाट गायहरू ब्रह्मपुत्र नदीको मार्ग भएर सोनतली पारघाट पुयाउने गर्थे र त्यहाँबाट छिमेकी राज्य मेघालय लैजाने गर्थे। यहाँबाट गायहरू बांग्लादेश पठाउने गरिन्थ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *