१ मई देखि कञ्चनजङ्घा स्टेडियममा टी–२० डे–नाइट क्रिकेट प्रतियोगिता

1c0f8ad4-1764-4615-9646-bf6d6b54ac70

सिलगढी: “द्वारिका सिलगढी च्यालेन्जर्स ट्रफी” टी२० डे-नाइट क्रिकेट प्रतियोगिता मई १ मा कञ्चनजङ्घा स्टेडियममा आयोजना हुँदैछ। प्रतियोगिता साँझ ६ बजेबाट सुरु हुनेछ। यस खेलमा स्वस्तिक युवा संघको आयोजनामा आठ टोलीको सहभागिता रहनेछ। मेयर गौतम देवले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement