टी २०‌ क्रिकेट टुर्नामेन्टको जर्सी अनि ट्रफीको अनावरण

20-45-02-2d148c71-a495-4b78-b03c-d1f06b51f7a0-1024x576.jpg

सिलगढी: सिलगढीको स्वस्तिक युवा सङ्घले आईपीएल के सिलगढीमा टी-२० क्रिकेट टुर्नामेन्टको आयोजन गर्ने भएको छ।आज सिलगढी नगर निगमका मेयर गौतम देवले सो टी-२० क्रिकेट टुर्नामेन्टको जर्सी अनि ट्रफीको अनावरण गरे। आयोजक कमिटीका सदस्यहरूले आज सिलगढी कञ्चनजङ्घा स्टेडियममा पत्रकार सम्मेलनको आयोजना गरे। यस अवधि मेयर गौतम देव, मेयर परिषद दिलीप बर्मन सहित सहरका गणमान्य व्यक्ति अनि खेलप्रेमी सङ्गठनका सदस्यहरू उपस्थित थिए। आज टुर्नामेन्टमा भाग लिइने सबै टीमको जर्सी अनावरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement