बन्दलाई विफल पार्न तृणमूलद्वारा मार्च

4168099c-5632-43c4-a16e-734606e49d64


अलिपुरद्वार: आज १२ घण्टे उत्तर बंगाल बन्दलाई सफल बनाउन भाजपाका कार्यकर्ता र समर्थकहरू बिहानैदेखि सडकमा उत्रिए। बन्द सफल पार्न भाजपा कार्यकर्ता र समर्थकहरूले जिल्लाका सडकहरू अवरुद्ध गरे। अर्कोतर्फ, तृणमूल कांग्रेसले भाजपाको बन्दलाई विफल पार्न ठाउँ ठाउँमा मार्च निकालेको छ। शुक्रबार, तृणमूल कांग्रेसले फालाकाटा ब्लकको जटेश्वरका विभिन्न इलाकाहरूमा बन्दलाई असफल पार्न माग गर्दै मार्च निकाल्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement