सिक्किमका मुख्यमन्त्री तामाङ दिल्लीबाट फर्किए

3ee77747-7e50-4915-a3e2-b765a6ac8bc4

सिलगढ़ीः सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ दुई दिवसीय आधिकारिक दिल्ली भ्रमणबाट फर्किएका छन्। मुख्यमन्त्रीलाई बाघडुग्रा हवाई अड्डामा उनका राजनीतिक सचिव जेकब खालिङ तथा सिक्किम सरकारका अधिकारीहरूले स्वागत जनाए।मुख्यमन्त्रीसॅंग पर्यटन मन्त्री बीएस पन्त पनि थिए।

उल्लेखनीय छ, मुख्यमन्त्री तामाङ आफ्नो दुई दिवसीय दिल्ली भ्रमण अवधि वान अर्थ वान हेल्थ कार्यक्रममा सहभागी बने। यसैगरी, उनले केन्द्रिय विद्युत, नयॉं एवं नवीकरणीय उर्जा मन्त्री आरके सिंहसॅंग भेट गरे। उनले ओल्ड सिक्किम हाउसमा सिक्किमका उपचाराधिन बिरामीहरूसॅंग पनि भेट गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *