भारत: कोभिड-१९ अपडेट

Corona-1-copy-10

नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.६६ करोड (९५.२१ करोड दोस्रो खोप डोज र २२.८७ करोड सुरक्षा खोप) खोपहरू लगाइएका छन्। पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ७५ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको सङ्ख्या ५३ हजार ८५२ छ भने सक्रिय मामला दर ०.१२ प्रतिशत छl हालको स्वस्थ दर ९८.६९ प्रतिशत छlपछिल्लो २४ घण्टामा ११ हजार ४७ जना स्वस्थ भएका छन् भने अहिलेसम्म स्वस्थ हुनेको कुल सङ्ख्या ४ करोड ४३ लाख ४७ हजार २४ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ हजार ५३३ नयाँ संक्रमित थपिएका छन्l दैनिक सक्रिय मामला दर ३.62 प्रतिशत छ भने साप्ताहिक सक्रिय मामला ५.११ प्रतिशत छl अहिलेसम्म ९२.६३ करोड परीक्षण, पछिल्लो २४ घण्टामा २,०८,११२ जाँच गरिएको छl -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement