बालुवा बोकेको ट्याक्टर जफत

IMG_20230426_223353.jpg

बाघडुग्रा: रातिको समय अन्ध्यारोको फाइदा उठाएर बालुका लोड गरिरहेको समय पुलिसले एउटा ट्याक्टर जफत गरेको छ।जानकारी अनुसार बाघडुग्रा थाना पुलिसलाई तारबान्धा इलाकास्थित बालासन नदीबाट अवैध रूपमा बालुवाको तस्करी भइरहेको गोप्य जानकार पाएपछि पुलिसले अभियान चलाएर बालुवा हालेको टयाक्टरलाई जफत गर्यो। तथापि पुलिस आएको थाहा पाएपछि तत्कालै बालुवा तस्करीहरू घटना स्थलबाट चम्पट कसे। यसपछि पुलिसले जफत गरेको बालुवाको ट्याक्टरलाई थानामा लिएर गए। पुलिसले अघिल्लो कार्वाही गरिरहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement