इस्लामपुर सुपर स्पेशलिटी अस्पतालका सुरक्षा गार्डले बिरामीको परिवारलाई कुटपिट गरेको आरोप

448402f7-4b9b-446b-898e-265d0a8b31e8

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर सुपर स्पेशलिटी अस्पतालका सुरक्षा गार्डले बिरामीको परिवारलाई कुटपिट गरी टाउको फुटाई दिएको भन्दै उजुरी परेको छ। घटनालाई लिएर इलाकामा तनावा सृजना भएको छ। खबर पाए लगत्तै इस्लामपुर थाना पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। तथापि अस्पताल प्रशासनको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement