न्यूनतम दैनिक ज्याला लागू नभएपछि चिया श्रमिकहरू आन्दोलनमा

ce042af0-d6e2-497a-8665-0ec5ac5fdec9

मेरीबुङ: १७ पटक बैठक बसिसक्दा पनि चिया श्रमिकहरूको न्युनतम दैनिक ज्याला लागू नभएपछि आजदेखि जोइन्ट फोरमको आयोजनामा सम्पूर्ण चियाबारीहरूमा आफ्नो मांगलाई अगि बडाउदै गेट मिटिङको शुरुआत गरिएको छ । यसैक्रममा आज मेरिबुङ चियाबारीमा गेट मिटिङको आयोजना गर्दै एचपीडब्ल्यु केन्द्रीय समितिका सचिव धिरज राईले एक बिज्ञप्ति जारी गर्दै चिया श्रमिकहरूको निम्ति राजनैतिक स्वार्थ त्यागेर सबै राजनैतिक पार्टी तथा कार्यकर्ताहरू अघि आउनुपर्ने अपील गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement