कोलकाता: महिला भाजपा नेत्री अग्नमित्रा पालले कलकत्ता हाईकोर्टको ढोका ढकढकाएकी छिन्। बिहीवार उनले याचिका लगाएर दर्ता प्राथमिकीको क्रममा गिरफ्तारीमा रोकको माग गरेकी छन्। गत ३ दिसम्बरमा डायमन्ड हार्बरमा शुभेन्दु अधिकारीको जनसभामा अग्निमित्रा सामेल भएकी थिइन्।
उनीमाथि भड्काउ भाषण दिएको औं तोड़फोड़ गरेको आरोप लागेको थियो। कुल्पी र उस्ती थानामा यस सम्बन्धमा प्राथमिकी दर्ता गरिएको थियो, तबदेखि उनको गिरफ्तारीको सम्भावना बनेको छ। त्यसैमा रोकको निम्ति अग्निमित्राले याचिका लगाएकी छन्। यसमा शीघ्र सुनवाई हुनेछ।










