राज्यपाल आचार्यलाई लखनउमा भव्य स्वागत

Untitled-1-copy-56

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको लखनउ आगमनमा चौधरी चरण सिंह अन्तरराष्ट्रिय हवाईअड्डामा लखनउका मानिसहरूले भव्य स्वागत जनाए। यस अवधि राज्यपालको लखनउ भ्रमणले स्थानीय मानिसहरूमा भरपूर उत्साह देख्न पाइएको प्रेस विज्ञप्तिमा बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement