उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालका कन्ट्र्याक्चुअल वर्कर्स वेलफेयर फोरमद्वारा आन्दोलन

Screenshot_20230410_213817_Samsung-Internet.jpg

सिलगढी: उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालका कन्ट्र्याक्चुअल वर्कर्स वेलफेयर फोरमले वैतनिक अवकाश, स्थायीकरण लगायत विविध मागलाई लिएर आन्दोलन गरेको छ। संगठनका सदस्यहरूले आज सुपरको कार्यालय अघि धेर समयसम्म विक्षोभ प्रदर्शन गर्नको साथै विविध मागहरू उठान गरे। यस सम्बन्धमा संगठनका अध्यक्ष प्रशान्त सेनगुप्ताले भने, आफूहरू सरकारी विभिन्न सुयोग सुविधाहरूबाट वञ्चित छौं। चाँडै वैतनिक अवकाश, सबै प्रकारको सरकारी सुयोग सुविधाहरू प्रदान गरिनुपर्ने, कर्मचारीहरूलाई स्थायी गरिनुपर्ने आफूहरूले माग गरौं। यदि आफूहरूको माग पुरा नगरेको खण्डमा आगामी दिनमा कानुनी रूपमा आन्दोलन गर्ने तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement