कोविड़ नेपाल: कोरोनाको ६९ नयाँ मामिला, १ जना भए निकाे

IMG-20230316-WA0254.jpg

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ६९ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने १ जना कोरोनाबाट निको भएका छन्। यो रोगले आज कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो १,२६६ जनाको कोरोना परीक्षण गरेकोमा ६९ जनामा संक्रमण पुष्टि छ।(४८८ जनाको आरटी-पीसीआर परीक्षणमा २५ जना अनि ७७८ जनाको एन्टीजेन परीक्षणमा ४४ जना गरी कुल ६९ जना)

हाल देशम काेराेनाकाे सक्रिय संक्रमित मामिला ६६ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५३,५२५ पुगेको छ भने १२,०२० जनाको मृत्यु भएको छ। यसरी नै ९,८९,१६२ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement