लिके वार्डको निम्ति दोस्रो उम्मेदवारले बुझाइन् नामाङ्कन

पाकिम: लिङ्के पारखा जीपीयू अन्तर्गत लिङ्के वार्डमा प्रस्तावित उपचुनाउको निम्ति अझ एक उम्मेदवारले नामाङ्कन बुझाएको छ। हरिमाया शर्माले आज सहायक पीठासिन अधिकारी तथा एसडीएम थेण्डुप लेप्चालाई नामाङ्कन बुझाइन्। उल्लेखनीय छ, उक्त वार्डको निम्ति हिजो रूपादेवी छेत्रीले नामाङ्कन बुझाएकी थिइन्। लिङ्के वार्डको निम्ति आगामी २० अप्रेलमा मतदान हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement