चिल्ड्रेन थिएटर वर्कशप समाप्त

Screenshot_20230323_221522_Samsung-Internet.jpg

गान्तोक: नर्थ इस्ट जोन कल्चर सेन्टर, डिमापुरले सिक्किम सरकारको संस्कृति विभागको संयुक्त तत्वावधानमा चिल्ड्रेन थिएटर वर्कशपको आयोजना गरेको थियो। यो कार्यशाला २८ फरवरीमा शुरू भएको थियो र आज (२३ मार्च) समाप्त भएको छ। कार्यशालाको समापन समारोह मनन भवनको मिनी प्रेक्षागृहमा आयोजन गरियो। यस अवसरमा रविन्द्रनाथ टेगोरले लेखेको नाटक पोस्ट अफिस र समय भएको छैन प्रस्तुत गरियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित बसन्त कुमार लामाले विद्यार्थीहरू र सम्बन्धित अधिकारीहरूको प्रयासको सराहना गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *