आसुले दलगाउँमा शिक्षा मन्त्रीको पुतला जलायो

ANI-20230313130306.jpg

दरङ: राज्यमा मेट्रिकको परीक्षाको प्रश्न पत्र लीक विरूद्ध अखिल असम छात्र संस्था (आसू) को दलगाउँ एकाईले दलगाउँमा राष्ट्रिय राजमार्ग- १५ मा विरोध प्रदर्शन गर्दै राज्यका शिक्षा मन्त्री डा. रनोज पेगूको पुतला जलायो। साथै असम सरकारको विरोधमा जमेर नारा पनि लगायो। दलगाउँ आसू एकाईले शिक्षा मन्त्री रनोज पेगु र सेकेन्डेरी एडुकेशन बोर्ड अफ असम (सेबा) का चेयरम्यान रमेश जैनलाई उनको पदबाट बर्खास्त गर्ने माग पनि उठायो। साथै यस घटनाको सीबीआईबाट जाँच गराउने माग गर्दै छात्रहरूको जीवनसित खेलवाड़ नगर्ने चेताउनी दियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *