मिजोरममा राइफल सहित दुईजना पक्राउ

arrest-4-e1648729486140

आइजोल: मिजोरम पुलिसको सीआईडी टीमले आइजोलको तन्हरिलबाट चीन निर्मित एके सीरीजको राइफल जफत गरेको छ। जफत गरिएको हतियार अत्याधुनिक राइफल हो। यो हतियार जिल्लाको सिलसुरी निवासी इन्दु विकास (३०) बाट जफत गरिएको हो। राइफलसँगै एउटा म्यागजिन पनि जफत गरिएको छ। पुलिसले अवैध हतियारहरूको तस्करीको आरोपमा इन्दु विकासका साथै लोंगतलाई जिल्लाको लालहामंगई जुवाला (४५) लाई पनि पक्राउ गरेको छ। पक्रा पर्ने आरोपितहरूलाई वेवाकोन पुलिस स्टेशनकहाँ सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement