‘हर घर स्वनिर्भर’ योजनालाई साकार रूप दिन टिस्टा बजारमा सभा सम्पन्न

00-1-CollageMaker_2023312151234566

दार्जीलिङ: जीटीएद्धारा सञ्चालित ‘हर घर स्वनिर्भर’ योजनालाई साकार रूप दिने उदेश्य लिएर आज टिस्टा बजार सार्वजनिक भवनमा टिस्टा क्षेत्र भरीका युवाहरुलाई लिएर सभा सम्पन्न भयोl सभामा जीटीए जनसम्पर्क अधिकारी एस पी शर्मा, सभासद बिनिता खम्बु राई, सभासद प्रणाम रसाईलीका साथमा अन्य प्रतिनिधिवर्ग उपस्थित थिए। उक्त सभालाई सम्बोधन गर्दै युवाहरुलाई आफ्नो सीप कला विकास गराउन आफूहरु अघि रहेको साथै जीटीए प्रशासनले ठाउँ ठाउँमा प्रशिक्षण शिविर आयोजना गरिने साथै सम्पूर्ण इच्छुक व्यक्तिहरूले सहयोग गरिदिने अपील गर्दै वक्ताहरूले आआफ्नो वक्तव्य राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement