अटोमा अचानक आगलागी

d6fca096-f0a6-4a1e-932b-c0ecda55d48e


सिलगढी: माटिगढा उत्तरायणको अगाडि एउटा अटोमा अचानक आगलागी भएको छ। दमकलले घटनास्थल पुगेर आगो निभाएको थियो। कसैको हताहत भएको जानकारी छैन। आगलागीबाट गाडी पूर्णरुपमा जलेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement