पूर्व राष्ट्रपतिसंग राज्यपालको भेट

IMG-20230227-WA0249.jpg

गान्तोक: राजभवनबाटजारी एक प्रेस बयानअनुसार दिल्ली भ्रमणको अवधिमा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सोमबार भारतका पूर्व राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट गरे। सिक्किमको राज्यपालका रुपमा पदभार ग्रहण गरेपछि पहिलोपल्ट आधिकारिक भ्रमणमा दिल्ली पुगेका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हिजो प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय गृह मन्त्री अमित शाहसित पनि ऊभेट गरिसकेका छन्‌।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *