सिलगढी: सिलगढी पुलिस कमिश्नरको एसओजी र आमबाड़ी चौकीको पुलिसले संयुक्त अभियानमा सिलगढी शहर नजिकैको चैनल रोडमा एउटा ट्रेलर गाडीबाट ठूलो परिमाणमा गांजा बरामद गरेको छ। बरामद गाँजा तस्करी भइरहेको प्रहरीले जनाएको छ। यसअघि गुप्तसूचना का आधारमा पुलिस ले अभियान चलाएर उक्त गांजा जप्त गरियो।