भारत: कोभिड-१९ अपडेट

Corona-1-copy-2

नयाँ दिल्ल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.६३ करोड (९५.१९ करोड दोस्रो डोज र २२.८५ करोड सावधानी डोज) खोपहरू लगाइसकेको छ। पछिल्लो २४ घण्टामा ७ हजार ८५० खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको संख्या १ हजार ८३५ छ भने सक्रिय मामला दर ०.०१ प्रतिशत रहेको छl हालको स्वस्थ दर ९८.८१ प्रतिशत छ भने पछिल्लो २४ घण्टामा ११३ जना निको भएका छन्l अहिलेसम्म स्वस्थ हुनेको कुल संख्या ४ लाख ४१ हजार ५१ हजार ९१० पुगेको छ। पछिल्लो २४ घण्टामा १२६ नयाँ संक्रमित थपिएका छन् भने दैनिक सक्रिय मामला दर ०.११% रहेको छl साप्ताहिक सक्रिय मामला दर ०.०९ प्रतिशत होl अहिलेसम्म ९१.७५ करोड परीक्षण गरिसकिएको छ, पछिल्लो २४ घण्टामा १,१५,४०९ परीक्षण गरिएको छl –पीआईबी  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement