गेजिङमा ज्याकको ऱ्याली

IMG-20230204-WA0001.jpg

गेजिङ: गेजिङमा ज्याकले निकालेको ऱ्यालीमा सुदेश जोशीको पुत्ला दहन गर्दै बजारको परिक्रमा गऱ्यो। गेजिङ जिल्ला वरपर सहित टाशीडिङ योकसम विभिन्न स्थानबाट धेरै संख्यमा मानिसहरूको उपस्थिति थियो। आजको जुलुसमा सुदेश जोशीको शव बनाएर बजार घुमाएर जलाइएको थियो। यसबाहेक नगरपालिकामा पुगेर अवैध लाइसेन्स रद्ध गरिनुपर्ने मागसंगै आगामी आइतबार बजार सबै बन्द गरिनुपर्ने माग राखेको छ। आइतबार बजार बन्द भएन भने तोडफोड समेत हुने चेतावनी दिएको छ। जुलुसमा सुदेश जोशी मुर्दावाद, गो ब्याकआदि नाराबाजी गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement