युवाहरू हाम्रा कर्णधारहरू हुन: एडवार्डस
दार्जीलिङ: आजको युवाहरू नै भोलीको देश को कर्णधार हुन भन्ने विषयलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले राम्रोसंगले बुझेको छ। त् यसैकारण युवा हरूलाई प्रोत्साहन दिने कार्यमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले कुनै कसरत छोडन चाहान्दैन। हर समय एंव हमेशा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले युवाहरूलाई प्रोत्साहन दिने कार्यमा लागि परेका देखिन्छन। यसैक्रममा तकदाह ग्लेनवर्ण समष्टि अन्तर्गत सुम्बुङको खेल मैदानलाई लेबल गर्ने भएको छ। सुम्बुङ युनाइटेड क्लबको युवाबर्गले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस समक्ष ग्राउण्ड लेबल नभएकोले कुनै पनि टुर्नामैन्ट आदि आयोजना गर्नलाई धेरै समस्या हुने गरेको अवगत गराएपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले तुरून्तै सुम्बुङ खेल मैदानलाई लेबल गराउँन जेसीबी पठाई दिएका छन। जेसीबीले खेल मैदान लाई लेबलमा ल्याउँने काम युद्व स्तरमा गर्दै आई रहेको छ।यसै संदर्भमा सुम्बुङ युनाइटेड क्लबको पक्षबाट प्रनित गोलेले बताए अनुसार गत केही दिन अधि हामीले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डससंग भेटेर सुम्बुङ खेल मैदान एक लेबलमा नभएको कारणले गर्दा फुटबल आदि जस्ता खेलहरू खेल्नलाई धेरै असुविधा हुने गरेको अवगत गराउँदै ग्राउण्डलाई लेबल गरी दिने अनूरोध गरेका थियौ।

हाम्रो अनुरोधलाई स्वीकार्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले ग्राउण्डलाई लेबल गर्न जेसीपी पठाई दिनु भएको छ अनि ग्राउण्डलाई लेबल गर्ने काम तीव्र गतिमा चली रहेको पनि तिनले बताए। सुम्बुङ युनाइटेड क्लबको युवा जमातहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस समक्ष आभार जनाएको छ।










