राज्यपाल जगदीप धनखड अब कूलपतिबाट चाँडै विदा हुने सम्भावना

पश्चिम बङ्गालका  राज्यपाल जगदीप धनखड l फाइल फोटो

कोलकाता: राज्यपाल जगदीप धनखड कूलपतिको रूपमा छिट्टै विदा हुनेछन्। यसका लागि राज्यको मन्त्री परिषद्ले आज मुख्यमन्त्री ममता ब्यानर्जीलाई राज्य सहायता प्राप्त विश्वविद्यालयहरूको कुलपति नियुक्त गर्ने निर्णयहरू पारित गरेको छ। बङ्गाल सरकारको यो कदमपछि अब राज्यपाल जगदीप धनखड कुलपति पदबाट राजीनामा दिने तयारी रहेको समाचार छ। तर, यो निर्णय विधानसभामाबाट पारित हुन बाँकी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement