जिल्ला प्रशासनिक केन्द्रमा गणतन्त्र दिवस

phk

मंगनः उत्तर सिक्किमको मंगनस्थित जिल्ला प्रशासनिक केन्द्रमा आज ७४औँ गणतन्त्र दिवस जन भागीदारी थीमको साथमा मनाइयो। कार्यक्रममा सडक एवं पुल विभाग मन्ती साम्डुप लेप्चा मुख्य अतिथि थिए। मन्त्री लेप्चाले सबैलाई गणतन्त् दिवसको बधाई दिँदै यस दिवसको ऐतिहासिक महत्तमाथि प्रकाश पारै। उनले राज्य सरकारका विभित्र विकास कार्यहरू र उपलब्धीहरूको विषयमा जानकारी गराउँदै अझ धेरै कामहरू गर्दै जाने आश्वासन दिए। जिल्लाका अधिकारीहरूले गरिरहेका कार्यहरूको सराहना गर्दै उनले जिल्लाको प्रगतिको निम्ति निरन्तर काम गरिरहन आह्वान गरे।

कार्यक्रममा महिला आयोगकी अध्चक्ष छुङकिपु लेप्वा, कत्याण विभागका अध्यक्ष एनटी लेप्वा, मंगनका जिल्लापाल हेमकुमार छेत्री, जिल्ला अध्यक्ष कादो लेप्वा तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *