उत्तर प्रदेशलाई ८० हजार करोडको उपहार

प्रधानमन्त्री नरेन्द्र मोदी l फाइल फोटो

नयाँ दिल्ली: औद्योगिक परियोजनाहरूको शिलान्यास समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले ८० हजार २२४ करोड रुपियाँ मूल्यका १४०६ औद्योगिक परियोजनाहरूको शिलान्यास गरे। यी आयोजना सम्पन्न भएपछि प्रदेशमा पाँच लाख नयाँ रोजगारीको अवसर सिर्जना हुने दाबी गरिएको छ। लगानीकर्ताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने कि उत्तर प्रदेश परिवर्तन हुँदैछ। यहाँ भइरहेको लगानीले यहाँको युवा शक्ति देखाउँछ।

About Author

Advertisement