पाँचवटा दोकान जलेर खाक

मालबजार: मालबजार सुवास मोड खण्ड विकास कार्यालय नजिकै रहेको पाँचवटा दोकान जलेर खाक भएको छ। यो घटना आज बिहान भएको हो। यी दोकानहरुमध्ये तीनवटा कपडा दोकान, दुइवटा मोबाइल दोकान रहेको थियो जो यस आगलागीमा जलेर स्वाहा भएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement