कोविड़ भारत: कोरोनाक १४० नयाँ मामिला, ३ जनाको मृत्यु भए

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १४० नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८१,९२१ पुगेकाे छ। त्यहिं गत २४ घण्टामा कोरोनाले ३(गुजरात २, मेघलाय १)जनाको मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,७३३ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ११७ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४९,२२८ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर १,९६० रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,३४,७३५ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,४३,१४,६३२ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ३,८४,२०६ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,२८,०५,३१९ जनाले यो खोप लगाइसकेको छन्।

About Author

Advertisement