प्राथमिक विद्यालय स्तरीय वार्षिक खेलकुद प्रतियोगिताकाे आयोजना

अलिपुरद्वार: कालचिनी ब्लकको दलसिहपाडामा शुक्रबार प्राथमिक विद्यालय स्तरीय वार्षिक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा दलसिहपाडा क्षेत्रका सबै प्राथमिक विद्यालय तथा बाल शिक्षा केन्द्रका विद्यार्थीहरूको सहभागिता रहेको थियो। क्षेत्रीय स्तरको प्रतियोगितामा प्रथम हुनेले सर्कल स्तरीय प्रतियोगितामा भाग लिनेछन्।

About Author

Advertisement