एक छात्रा रूबेला भ्याक्सिन लगाएपछि अस्वस्थ्य

खोरीबारी: खोरीबारी विद्यालयमा एक छात्रा रूबेला भ्याक्सिन लगाएपछि अस्वस्थ्य बनेकी छन्। यो घटना खोरीबारी खण्डको बातासीमा श्यामधनजोत उच्च विद्यालयमा घटेको हो।जानकारी अनुसार यो स्कुलको आठौँ श्रेणीको छात्रा अनन्या सरकारले रूबेला भ्याक्सिन लगाएपछि अस्वस्थ्य भएको बताइएको छ। यसपछि स्कुलका शिक्षकहरूले तत्कालै त्यस छात्रालाई उद्धार गरेर बतासी अस्पतालमा लगेपछि त्यहाँका चिकित्सकहरूले प्राथमिक उपचार गरेपछि त्यहाँबाट जिल्ला अस्पतालमा रेफर गरिदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement