जिल्ला स्तरीय निगरानी समितिको निरिक्षण समपन्न

IMG_20230106_222251.jpg

पाकिम: आज रम्फूमा पाकिम जिल्लाको जिल्ला स्तरीय निगरानी समितिले मध्य भारत पावर कर्पोरेशन लिमिटेडको द्वि- मासिक निरीक्षण गर्यो। समितिको अगुवाई पाकिमकी एडीसी अनुपा तामलिङले गरेकी थिइन्।निगरानी टोलीले कम्पनीको पावरहाउस र स्वीचयार्ड क्षेत्रको राम्ररी जाँच गर्यो। भ्रमण गर्नुको उद्देश्य सार्वजनिक जीवन र सम्पत्तिहरूको सुरक्षा सरकारको मुख्य जिम्मेवारी भएकाले जलविद्युत परियोजनाले अपनाएका सुरक्षा उपायहरूको जाँच गर्नु रहेकाे थियाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement