सिलगढी कलेजमा भूगोल विभागद्वारा हीरक जयन्ती समारोह

IMG-20230106-WA0148.jpg

सिलगढी: सिलगढी कलेजको भूगोल विभागद्वारा सिलगढी कलेज क्याम्पसमा १४ र १५ जनवरीमा हीरक जयन्ती समारोह आयोजना गर्न लागिएको छ। यस अवधिमा प्रभातफेरी, नृत्य लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ। प्रमुख अतिथिका रूपमा सेन्ट्रल युनिभर्सिटी अफ नागाल्याण्डकी सहायक प्राध्यापक मानसी देवनाथ, मेयर गौतम देव, सिलगढी कलेज भूगोल विभागका प्रमुख जयन्तो कुमार कर, प्रिन्सिपल डा. सुजित घोष, डा. दर्शनचन्द्र बर्मन र अन्य गणमान्य व्यक्तित्वहरू उपस्थित रहनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement