नादिया जिल्ला प्रदेश कांग्रेसको कृष्ण नगरमा भारत जोडो यात्रा सुरु

IMG-20230106-WA0176.jpg

कोलकाता: भारतको एकताको रक्षा र साम्प्रदायिक सद्भाव कायम राख्ने उद्देश्यका साथ कांग्रेसले नादियाको हरिङघाटामा सुरु गरेको भारत जोडो यात्रा डिसेम्बर २८ मा सुरु भाएकाे थियो। यसै अन्तर्गत नादिया जिल्ला प्रदेश कांग्रेस अध्यक्ष असीम साहको नेतृत्वमा शुक्रबार नादियाको राजधानी कृष्णनगरमा आम जनताका विभिन्न मागलाई लिएर यो भारत जोडो यात्रा निकालिएको छ।

About Author

Advertisement