दुई दिवसीय सिक्किम भ्रमणमा ओडिशाका मन्त्री जगन्नाथ साराका

IMG_20230104_221054.jpg

गान्तोक: दुई दिवसीय सिक्किम भ्रमणमा मन्त्री जगन्नाथ साराका ओडिशाको कानून, एसटी एवं एससी विकास, अल्पसंख्यक एवं पछौटे वर्ग कल्याण मन्त्री आएका छन्। उनी आज सिक्किम आइपुगेका हुन्। मन्त्रीलाई गृह विभागका एपीओ गोपाल पाठक तथा पर्यटन विभागका अधिकारीहरूले रम्फूमा स्वागत जनाए। ओडिशाका मन्त्री निजी सचिव अरूप कुमार साहुसँग सिक्किम आएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement