फरवरी ९ देखि विश्व शान्ति महायज्ञ

IMG_20230104_181102.jpg

सिलगढी: त्रिवेणी संस्कृत विद्यापिठ ओंकेश्वर शिवालय नागेश्वरधामको रजत जयन्ती महोत्सव-२०२३ को अवसरमा विश्व शान्ति महायज्ञको आयोजना गरिने भएको छ। यो विश्वशान्ति महायज्ञ ९ फरवरीदेखि १९ फरवरीसम्म सिलगढीको चम्पासरीको मिलनमोड महिष्मारी क्षेत्रमा हुनेछ। संगठनका सदस्यहरूले बुधबार सिलगढी पत्रकार सम्मेलनमा यो जानकारी दिए। कोरोना महामारीपछि विश्वमा शान्ति र समृद्धि ल्याउने उद्देश्यले यो महायज्ञ आयोजना गरिएको आयोजक संस्थाका पदाधिकारीले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement