अलिपुरद्वार जिल्ला पुस्तक मेलाको उद्घाटन

IMG-20230104-WA0266.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्ला पुस्तक मेला बुधबारदेखि सुरु भएको छ। पुस्तक मेला रंगारंग र्‍यालीबाट सुरु भएको थियो। अलिपुरद्वार परेड ग्राउन्डमा आयोजित पुस्तक मेलाको उद्घाटन समारोहमा आज उत्तर बंगाल विकास मन्त्री उदयन गुहा उपस्थित थिए। जानकारीअनुसार यस वर्षको पुस्तक मेला नवौं वर्षको लागि आयोजना गरिएको हो।

About Author

Advertisement