नयाँ दिल्ली: राष्ट्रव्यापी कोविड खोपअन्तर्गत हालसम्म कुल २२०.११ करोड (९५.१३ करोड दोस्रो खोप र २२.४१ करोड सावधानी खोप) खोपहरू प्रशासित गरिएको छ।
पछिल्लो २४ घण्टामा ४८ हजार २९२ खोप लगाइएको छl
भारतमा सक्रिय बिरामीहरूको संख्या २,५७० छन्l
सक्रिय मामला दर ०.०१ प्रतिशत छl
हालको रिकभरी दर ९८.८ प्रतिशत छl
पछिल्लो २४ घण्टामा १८७ जना निको भएका छन् भने अहिलेसम्म स्वस्थ हुनेको कुल संख्या ४ करोड ४१ लाख ४५ हजार ८ सय ५४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १७५ नयाँ मामलाहरू रिपोर्ट गरिएको छl
दैनिक सक्रिय मामला दर ०.०९ प्रतिशत होl
साप्ताहिक सक्रिय मामला दर ०.१२ प्रतिशत होl
हालसम्म ९१.१३ करोड परीक्षण, पछिल्लो २४ घण्टामा २,०१,६९० परीक्षण गरिएको छ l -पीआईबी