अजयले फुर्वालाई दिए एक सय बेग सिमेट

IMG_20221226_110327.jpg

नेता भनेको अजय एडवार्डस जस्तो जनताको दुख बुझने हुन पर्छ: लामा गाउँको बासिन्दाहरू

दार्जीलिङ: अजय एडवार्डसले पूरा गरयो वचन। गत ३० अक्टोबरको दिन लामा गाउँ निवासी फुर्वा शेर्पाको धरमा आगो लागेको थियो। आगोले फुर्वा शेर्पाको धर सम्पति सवै जलाएर स्वाह बनाएका थिए। स्थानीय बासिन्दाहरूले घटनाको जानकारी दार्जीलिङ नगरपालिकाको नगरपार्षद मणि लामालाई तुरून्तै दिए अनि नगरपार्षद लामाले पार्टी अध्यक्ष अजय एडवार्डसलाई जानकारी गराएपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस घटनामा आएका थिए, त्यस अवधि उनीसंग सभासद लगायत नगरपार्षदहरू पनि आएका थिए।आगोले स्वाह बनाएको फुर्वा शेर्पाको धर देखेर अजय एडवार्डसले फुर्वा शेर्पाको परिवारहरूलाई केही आर्थिक सहयोग प्रदान गर्दै धर निर्माणको निम्ति एक सय बेग सिमेट दिने वचन दिएका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले फुर्वा शेर्पाको धर निर्माणको निम्ति एक सय बेग सिमेट पठाई दिएका छन। अग्नि पिडित फुर्वा शेर्पाले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस प्रति आभार जनाएका छन।अजय एडवार्डसको उद्वार ह्रदय देखेर लामा गाउँका बासिन्दाहरूले अजय एडवार्डसको प्रशंसा गर्दै नेता भनेको अजय एडवार्डस जस्तो जनताको दुख बुझने हुन पर्छ भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement