पत्नीलाई प्रताड़ित गर्ने पति पक्राउ

5079.jpg

गान्तोक: आफ्नो पत्नीलाई धम्की दिएर प्रताड़ित गरेको आरोपमा एक ५० वर्षीय निमा शेर्पालाई पक्राउ गरेको छ। माथिल्लो जौबारी निवासी शेपाले आफ्नी पत्नीलाई जौबारीस्थित आफ्नो निवासमा अशान्ति सिर्जना गर्दै धम्की दिएको कथित रूपमा फेला परेको थियो। यसअनुसार उक्त व्यक्तिलाई हिरासतमा राखिएको छ।

About Author

Advertisement