ममताले सिक्किम दुर्घटनाप्रति दुःख व्यक्त

mamata_banerjee-e1667289575526

कोलकता: बंगालको मुख्यमन्त्री ममता ब्यानर्जीले शुक्रबार उत्तर सिक्किममा सडक दुर्घटनामा परी ज्यान गुमाएका भारतीय सेनाका अधिकृत र सैनिकप्रति दुःख व्यक्त गरेका छन् । ममताले आफ्नो ट्वीटमा उत्तर सिक्किममा भएको दुर्भाग्यपूर्ण सडक दुर्घटनामा १६ सेनाका जवान शहीद भएको बताइन्। यस दुखद घटनाबाट म गहिरो दुःखी छु। शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना। भगवानले उहाँहरूलाई यो अपूरणीय क्षति सहन सक्ने शक्ति प्रदान गरुन् । घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु भनिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement