विधायक कोषबाट मुर्दाहट्टी निर्माणको लागि भूमि पूजन

IMG_20221223_230759.jpg

दार्जिलिङ: दार्जिलिङको भाजपा विधायक निरज जिम्बाको कोषमार्फत् गोरामुमो रिम्बिक लोधोमा समष्टी अन्तर्गत झेपी सुम्बुक शाखाभित्र छरछरे खोलामा मुर्दाहट्टी निर्माणको लागि भूमि पूजन गरिएको छ। यस कार्यको निम्ति भूमि पूजा समष्टी उपाध्यक्ष एन. डी. राईको बाहुलीबाट समष्टी अध्यक्ष सदिप लिम्बु, पासाङ तामाङ, सी. बी. राई, एम. लिम्बु, गोपाल लामा आदिको विशेष उपस्थितिमा सम्पन्न गरियो।

About Author

Advertisement