कोलकता: मुख्यमन्त्री ममता ब्यानर्जीले गंगासागर मेला सुरु गर्ने घोषणा गरेकी छिन् भन्ने खबर यतिबेला आउँदैछ। तिनले गंगासागर मेला ८ देखि सुरु भई १७ सम्म चल्ने बताए । साथै १४ तारिख साँझ ६ः५३ बजीदेखि १५ जनवरीको साँझ ६ः५३ बजीसम्म २४ घण्टासम्म पवित्र स्नान हुने जनाएको छ ।










