हराएको ९ वटा मोबाइल प्रदान गरियो

1fea857b-34ec-40fb-802d-361756fda373


कालचिनी – कालचिनी थाना अन्तर्गत विभिन्न ठाउँहरूबाट हराएका मोबाइल ह्यान्डसेटहरू पुलिसद्वारा खोजेर आज सुम्पिएको छ। प्रायः ९ वटा मोबाइल ह्यान्डसेटहरू आज असली मोबाइल धारकहरूलाई सुम्पिएको कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन्। यसरी हराएका मोबाइल पाउँदा धेरै खुसी लागेको मोबाइल फोन धारकहरूले बताउँदै पुलिस प्रशासनलाई धन्यवाद ज्ञापन गरेका छन्।

About Author

Advertisement