सोनादा: आशारिका फाउण्डेशन रङबुल तथा ‘उत्कर्ष बंगला केन्द्र’ अप्पर रमिते सोनादाको संयुक्त आयोजनामा रोजगारसित सम्बन्धित एक जानकारीमूलक कार्यक्रम गरियो। उक्त कार्यक्रममा १८ देखि ४० वर्षसम्म उमेर भएका कक्षा ८ देखि १२ पढेका वा अध्ययन गर्दै गरेका वा बीचैमा पढाइ छोडेका युवा भाइ बहिनीहरू, स्व:निर्भर समूहका सदस्यवर्ग, आशाकर्मीवर्ग तथा गाउँ समाजका युवा युवतीहरूको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा होटल म्यानेजमेन्ट, निम्न विषयहरुमा निःशुल्क ४ लिटिल सेल्स म्यानेजमेन्ट, रिटेल डिस्ट्रिब्युशन सेल्समेनसिपको तालिम सम्बन्धी जानकारी गराए। स्मरण गराइन्छ कि उपर्युक्त विषयहरूमा निःशुल्क तालिम दिइनेछ अनि तालिम प्राप्त गरेपछि प्रमाण पत्र पनि दिइनेछ साथै मासिक पचास रुपियाँको दरले भत्ता दिइने समेत जानकारी छ। उक्त कार्यक्रमको जानकारी उपेश शर्मा अनि हेमराज शाहद्वारा विस्तृत गराइएका छन्।आजको कार्यक्रममा आशारिका” फाउण्डेशन रङबूलका सचिव रुपेश छेत्री,सरण सर र आशारिका फाउण्डेशन रङबूल तथा ‘उत्कर्ष बंगला केन्द्र’ अप्पर रमित सुनदहको संयुक्त आयोजनामा रोजगारसित सम्बन्धित एक जानकारीमुलक कार्यक्रम गरियो। उक्त कार्यक्रममा १८ देखि ४० वर्षसम्म उमेर भएका कक्षा ८ देखि १२ पढेका वा अध्ययन गर्दै गरेका वा बीचैमा पढाइ छोडेका युवा भाइ बहिनीहरू, स्व:निर्भर समूहका सदस्यवर्ग, आशाकर्मीवर्ग तथा गाउँ समाजका युवा युवतीहरूको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा होटल मेनेजमेन्ट, निम्न विषयहरुमा निःशुल्क ४ लिटिल सेल्स मेनेजमेन्ट, रिटेल डिस्ट्रिब्युशन सेल्समेनसीपको तालिम सम्बन्धी जानकारी गराए। स्मरण गराइन्छ कि उपर्युक्त विषयहरूमा निःशुल्क तालिम दिइनेछ अनि तालिम प्राप्त गरेपछि प्रमाण पत्र पनि दिइनेछ साथै मासिक पचासको दरले भत्ता दिइने समेत जानकारी छ। उक्त कार्यक्रमको जानकारी उपेश शर्मा अनि हेमराज शाहद्वारा विस्तृत गराइएका छन्। आजको कार्यकाममा आशारिका”फाउण्डेशन रङबूलका सचिव रुपेश छेत्री र सरण कुमार लिम्बु र आशारिका”फाउण्डेशन रङबूलका शिक्षकहरु पनि उपस्थित थिथो।