सिक्किमको राज्यपालसँग सेभ हिमालयन क्याम्पेन टोलीको भेट

22-06-56-h27a0120-_-copy_627_H@@IGHT_683_W@@IDTH_600.jpg

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादसँग राजभवनमाआर्ट अफ लिभिङको ‘सेभ हिमालयस्’ क्याम्पेन टोलीले शिष्टाचार भेट गरे। सेभ हिमालयस् आट् अफ् लिभिङको प्रेरणाबाट शुरूवात गरिएको सराहनीय पहल हो।यस भेट अवधि राज्यपालले टोलीका सदस्यहरूलाई शुभकामना दिएका छन्। शुभकामना दिने क्रममा राज्यपालले भने, ‘हिमालयी पारिस्थितिकी तंत्रप्रति संवेदनशीलतासँग कार्य गर्ने र युवाहरूलाई प्रेरित गर्ने हिमालयन यूथ्सको पहलले सदैव आफ्नो लक्ष्य प्राप्त गरुन्।’

About Author

Advertisement