एमएसएसओ अधीनमा रहेको स्कूलका बच्चाहरूलाई स्कूल ब्याग वितरण

a52606b5-ba8e-4e24-9151-c57cc8143ec3


कालचिनी – कालचिनीको एउटा चाइल्ड एनजीओ महिला शिशु स्वास्थ्य औ सचेतना आर्गनाइजेशनको (एमएसएसओ) अधीनमा रहेका कालचिनी स्टेशन लाईन स्थित नेशनल चाइल्ड लेबर स्कूलमा आज चाइल्ड कमिशनका प्रोजेक्ट डायरेक्टर सञ्चिता नाहटा र एमएसएसओका कार्यकारिणी सदस्य दिपयर रायको उपस्थितिमा सो स्कूलमा रहेका ८० जना विद्यार्थीहरूलाई स्कूल ब्याग वितरण गरिएको थियो|
सो स्कूल ब्यागमा खातामा चाइल्ड लेबर र स्कूल लेखिएको खाता प्रदान गरिएको थियो भने विद्यार्थीहरूले त्यसमा कुन सही हो त्यसलाई चुन्ने विकल्प पनि विद्यार्थीहरूलाई दिएको सञ्चिता नाहटाले बताइन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement